Вступление
(यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा ) 2
(मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई) 2
मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई
यति चोखो
(आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु) 2
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा